Singer

Sitaram Pokharel


समर्पित साधक सीताराम

समर्पित साधक
सीताराम

गीत सङ्गीतमा लाग्नुको पछाडि हरेक मान्छेको लक्ष्य उद्देश्य फरक फरक हुन्छ । कोही पैसाको खोला बगाएर रातारात सेलिबे्रटी बन्ने चाहनाले यो क्षेत्र प्रवेश गर्छन त कोही ब्यवसायको हेतूले । कोही यो क्षेत्रलाई जानेर, बुझेर वा साधना गरेर पनि आउँछन् । कति यस्ता पनि हुन्छन् जो आए आँप गए झटारो सोचेर आउँछन् यस्ताहरुको दीर्घकालीन लक्ष्य केही हुदैन । न त सङ्गीतप्रति गहिरो प्रेम नै हुन्छ ा रहरले वा लडहले आउने पनि धेरै हुन्नछन् सर्जक हुन् या कलाकार अथवा ब्यवसायी, माथि उल्लेख गएिका भन्दा फरक एउटा वर्ग हो जो आमालाई चिन्ता लाग्नु पनि स्वाभाबिकै थियो । किनकि त्यो बेला सङ्गीतमा भबिष्य थिएन ा जो कोहीले आफ्ना छोराछोरी गायक÷गायिका भएको हेर्न चाहदैन । तर गीत गाएपनि पढाई अब्बल भएकाले पछिल्ला समयमा बुबा आमाले गीत गाएकै बिषयलाई लिएर उनको बरेमा चिन्ता गर्न छोड्नु भएको थियो । मा. बि. स्तरमा पुगेपछि उनको पढाई मध्यम रह्यो । कतै साङ्गीतिक कार्यक्रम भयो यो गीत गाउन पुिगहाल्ने सीताराम सरस्वती पूजाका बेला ४—५ बटा स्कूलमै गीत गाउन पूग्थे । त्यो बेला बुनियाँ भुजा खाने रहर पनि धेरै हुन्थ्थो र गाउन पुगिहाल्थे । उनी यथार्थ नलुकाई भन्छन् ा
सीतारामलाई स्कूल पढ्दैदेखी एल्बम निकाल्ने ठूलो रहर थियो । उनी भन्छन्—त्यो बेला हिन्दी फिल्मका क्यासेट किनेर खुब सुनिन्थ्यो । मलाई एल्बमको रहर यसरी लाग्यो कि एकपटक समर्पण भावले यो क्षेत्रमा आएको हुन्छ । न ठूलो चर्चाको लोभ न नाफा घाटाका हिसाब किताब । निरन्तर आफ्नो कर्ममा लागिरहने, सङ्गीतप्रति अनन्य झुकाब र प्रेमभाब भएका थोरै त्यस्ता कलाकारहरु मध्येका एक हुन—गायक सीताराम पोखरेल ा
वि. सं २०१६ साल अक्टोबर ४ का दिन खोटाङ जिल्लाको सिमपानिमा पिता भवनाथ पोखरेल र माता ईश्वरीदेवी पोखरेलको परिवारमा पहिलो सन्तानको रुपमा जन्म लिएका सितारामले जन्मथलोको प्राकृतिक सुन्दरतासँग त्यती धेरैँ साइनो गाँस्न पाएनन् । बुबा भबनाथ भन्सारमा कर्मचारी हुनुहुन्थ्थो । छोराछोरीको राम्रो शिक्षा र उज्बल भविष्यको चहाना बोकी उनी ४ बर्षको हुदै परिवार पूर्वाञ्चलको औधोगिक शहर विराटनगर (तिनपैनी) बसाई सरेको थियो । २ भाई र ३ बहिनीका दाजु सीतारामले विराट निमाबि,तीनपैनीबाट प्रारम्भिक शिक्षा आरम्भ गरेको थिए । कक्षा ५ सम्म त्यहाँ पढी क्लासमा फष्ट भएर उनी ६ देखी जनता मा. बि. शकरपुर भर्ना भए । उनले त्यहाँबाट ०३२ सालमा एसएलसी गरेको थिए ा
सीताराम प्रा.वि.मा पढ्दैदेखी नै टेबुल ठोकेर गीत गाउँथे रे । सुरु सुरुमा छोराले गीत गाएको देखेर बुबा सहयोगमा बेला बेलामा उनी विभिन्न स्कूलमा कार्यक्रममा गीत गाउन जाने गर्थे रे ।
इन्दिमा कलानिधी सङ्गीत विद्यालयमा गुरु कमल श्रेष्ठसँग दुइेबर्ष सङ्गीत सिकेका सीतारामले ०४४ सालमा रेडियो नेपालमा स्बर परीक्षा पास गरी त्यहीसाल आफ्नै शब्दको गीत सजाइदियौ जिन्दगी नै मेरो भूपेन्द्र रायमाझिको सङ्गीतमा रेकर्ड गरेका थिए । त्यही सालमा उनको विवाह भएको थियो भने आयल जागिर पनि त्यही सालबाट सुरु गरेका थिए । वरिष्ठ सहायकबाट जागीर सुर गरेका सिताराम २६ बर्षपछि आज नि.निदेशन पदक कार्यरत छन् । जागीरको कारणले कहिले कहाँ कहिले कहाँ भइरहने भएकोले बीचमा केहीबर्ष उनले गीत सङ्गीतमा चाहे जति समय दिन सकेनन् । तथापि ०५८ सालमा पहिलेपटक खोजिहेरिनौ शीर्षकको एल्बम बजारमा ल्याएका थिए भने ०६१ म बिनाकारण, ०६४ मा स्पार्क,०६६ मा अक्टोबर फोर, ०६८ मा सम्मान र ०६१ मा सम्मान –२ बजारमा ल्याइसकेका छन् । केही महिना अघि उनले द बेष्ट अफ सीताराम पोखरेल नामक डिभीडी समेत निकालेका थिए ा पछिल्लो समयमा एशियन म्युजिकबाट बजारमा आएको उनको छैटौँ एल्बम सम्मान—२ मा सातबटा गीत समेटिएका छन् ा एल्बममा कुमार विवाहित सन्तोष पोखरेल, जन्म राई दीपक कौडिन्य, शम्भु घिमीरे, अशिफ खान र उनी स्वयंका शब्द रचनामा बसन्त सापकोटा, करणराज कार्की, सञ्जय हमाल, किरण कँडेल र किशोरकुमारको क्यासेट किनेर त्यसको कभ फोटो हटाई आफ्नो फोटो राखेर साथीहरुलाई मैले एल्बम निकाले नि भनेर देखाएँ एकछिन त साथीहरु छक्कै परेका थिए रे एसएलसीपछि सीतारामले महेन्द्र मोरङ क्याम्पस, विराटनगरमा आई ए.बी.ए उतीर्ण गरे त्यहाँ पनि स्वागत र विदाईका हरेक कार्यक्रममा उनी गीत गाउँथे । क्यामपसमा उनी यति लोकप्रिय भए कि उनी नहुँदा कार्यक्रम नै नहुने सम्मका दिनहरु प्नि आए ा साथीभाईहरुमाझ पनि प्रिय सीतारामले मन मिल्ने लगभग एकदर्जन साथीहरुसँग मिलेर कलेज लाइफको बेला द टाइरोज गुप नामक सङ्गीतिक व्याण्डले बिराटनगरमा अतिरिक्त भद्रपुर, राजबिराज, तौलिहवा र काठमाडाँैमा सभागृहसम्म साङ्गीतिक प्रस्तुति दिएको थियो । व्याण्ड खोल्नको लागि हाम्रा सबै अभिभाबकहरु पाँच पाँचसय रुपैया दिनु भएको थियो ा सेतो सर्ट र सेतै पाइन्टको युनिफर्ममा हामी स्टेज उक्लन्थ्यौँ । सीताराम बिगत सम्झदै भन्छन ा
०३९ सालमा स्नातक सकेपछि स्नातककोत्तरको लागि उनी राजधानी प्रवेश गरे । कीर्तिपुरमा त्यो बेला रबिन शर्मा प्रकाश अधिकारी राजेन्द्र आचार्य, योगेश धिमिरे,नारायण कोइराला उनका समकालिन थिए । क्षितिज बोर्डिङ स्कूल डिल्लीबजार पढाउँदै युनिभरर्सिटी पढेका सीतारामले त्यसबेला पनि यदाकदा आफ्नो प्रस्तुति दिन्थे । तर गायनमा भन्दा पढाइमै बढी ध्यान दिएको उनी बताउछन् । क्षितज बोर्डिङ पढाउँदाका त्यही मिलन मोक्तान म्युजिक टिचर रहेछन । मिलनकै राहुल प्रधानका सङ्गीत रहेका छन् ।
नयिकाहरुसँग आफै मोडलिङ गर्ने अनौठो सोख बेला बेलामा समाचारका विषय पनि बन्दै आएका छन् । प्रथम मिस नेपाल रुवी राणालाई भिडियो मोडल बनाएयता उनले सुमी खड्का, निशा अधिकारी, रञ्जना शर्मा, उषा पौडेल, नन्दिता के.सी, अरुणिमा लम्साल, दीपा शाही, सुमिना धिमिरे, झरना थापा, सुरभी जैन, मेनका प्रधान आदिलाई आफ्ना भिडियोमा खेलाइसकेका छन् । सुरुमा रुवी राणालाई लिर भिडीयो बनाउँदा मिस नेपाल भिडियोमा खेलाएको विषयलाई मिडियाले खूव तताए । त्यसपछि उनले अर्की मिस नेपाल सुमीलाई लिएर भिडियो बनाए । त्यसबेला पनि उनले लगातार मिस नेपाललाई लिएर भडियो बनाउनुको कारण्बारे पत्रकारले बिभिन्न दृष्टिकोणबाट समाचार लेखे त्यउसपछि उनले हिरोइन निशासँग काम गरे । त्यो विषयले पनि त्यतीनै चर्चा पाएपछि उनी हौसिए, वाध्यतामा या बानी परे त्यहीक्रम आजसम्म पनि चलिरह्यो । स्पष्ट योजना तथा ब्यग्र चाहना नभएरै पनि यो क्रमले निरन्तरता पाएको उनी बताउँछन् ।
सेवा वा समर्पण भाबले लामो समयदेखी अनबरत सङ्गीतमा लागिरहेका सीताराम पोखरेल कलाप्रती समप्रित एक कर्मयोगी कलाकार हुन । उनले नेपाली सङगीत क्षेत्रमा नाफा घाटाको बिना हिसाब किताब दिएका मात्र छन् । सङ्गीतप्रतिको उनको लाभ, झुकाव, आस्था र प्रेम र उच्चकोटीको छ ।

Brief On My Personal Website

I would like to welcome you in my personal website to get connected with my creations, articles, involvement, music videos, interview, songs and portfolio. Personal website is not only trend it is now culture of IT industry. There are various platform on website to present ourselves in dynamic way, we can connect the people world widely, by linking social media eg. Facebook, youtube, g+, twitter etc. Promoting and regular updating personal website make us active and creative in ourlife. Time and tide wait for no man. The same time is available to everyone, however, how and when to use this effectively is another important things for success.

Read More »

Brief On My Personal Website

 In my personal website, you will be able to visit about me, my articles, my past and recent activities, my involvement, interview, my photo gallery, music videos and videos, my awards and achievements and finally you can get connected with me via my contact detail.

Read More »
Sitaram Pokharel
9851175999
Director Nepal Oil Coorporation
Babarmahal, Kathmandu
Email:info@sitarampokhrel.com
© All Right Reserved Sitaram Pokharel / Powered By Webbank Nepal